1 | कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि। |
2 | कम्पनीको छाप (Stamp) |
3 | कम्पनी द्धारा PAN No. सुक्षित गरिएको सब्कल चिठ्ठी। |
4 | कम्पनी द्धारा प्रदान गरेको आन्तिरिक राजश्व कार्यलयको बोद्धार्थ सब्कल चिठ्ठी। |
5 | प्रबन्ध पत्र र नियमावलीको प्रतिलिपि १–१ प्रति |
6 | PAN प्रमाणपत्र लिन र अख्तियारी प्रदान गरेको सञ्चालको माइनुटको प्रतिलिपि |
7 | सञ्चालकहरुको Personal PAN Number. |
8 | कम्पनी बहालमा भए, बहाल सम्झौताको प्रतिलिपि। |
9 | कम्पनी सञ्चालको घरमा भए, घरको तिरो तिरेको रसिद र धनीपुर्जा। |
10 | राजश्व कार्यलयको Website www.ird.gov.np मा Registered गरी , स्थायी लेखा नम्बर (PAN) को दरखास्त फारम भरी उक्त फारम प्रिन्ट गरेर लैजाने । |
थप जानकारीको लागि आन्तरिक राजश्व कार्यलयको Website www.ird.gov.np Visit गर्नुहोला ।